welcome

Tuesday, December 9, 2008

भेडेटार महोत्सवका केही दृष्य

भेडेटारको पहिचान बोकेको यो टावरबाट तराइ पहाड हिमाल हेरेर पर्यटकका
साथै युगल जोडीहरु दङ्ग हुन्छन , महोत्सवमा यो टावरलाइ थामी नसक्नु भयो .
यसरी जोखिम मोलेर भेटेटार भेडेटार महोत्वमा टाढाटाढाका पर्यटक सहभागी भए .
गायक महेश बुढाथोकी महोत्सवमा विदेशी पर्यटकलाइ नचाउदै .
यस्ता समाग्रीहरुले पनि महोत्सवको आकर्षण बढाएका थिए .
महोत्सवमा यस्ता नव विवाहित जोडी देखी अविवाहित जोडीको पनि अनगिन्ती उपस्थिती थियो . महोत्सवको उमंगमा रमाएको भेडेटारलाइ मैले पनि नियाले .
२०६५ मंसिर २४ गते

1 Comments:

At December 10, 2008 at 9:46 AM , Anonymous Anonymous said...

Superb. Honeymoon place. thanks author for catching those

 

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home