गजल

तिमीले माया नदिएमा म त त्यसै मर्ने भएँ ।
मरि र्स्वर्ग काहा जान्थेर नरकमा पर्ने भएँ ।
माया पाउँन भाग्यलाई दोष दिई बस्नु पर्छ,
सुवासित हुने आशा नफक्रदै झर्ने भएँ ।
के-के माग्छौ सबै दिन्छु जुन तारा सम्म पनि,
तिमी मेरो हुने भए सात सागर तर्ने भएँ ।
बगैंचामा थरि थरि फूलहरु फुलेका छन्,
सबैलाई नियालेरै तिमी तिर र्सर्ने भएँ ।
हेर्न हुन्न कसैले नी छड्के परि तिमी लाई,
हनुमान भन्दा बढि त्यो संग म लर्ने भएँ ।
हजारौंको हुल भित्र तिमी सुन्दर फूल यौटा,
रावणले सिता जस्तै तिमीलाई हर्ने भएँ ।

0 Comments:
Post a Comment
Subscribe to Post Comments [Atom]
<< Home